बेँसी सहरमा माइक्रो बस दुर्घटना; ५ घाइते ,२ गम्भीर

बेंसीसहरमा बिहीबार साँझ माइक्रोबसले नियन्त्रण गुमाएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ । बेंसीसहरको मुख्य सडक पुरानोबैंक चोकमा काठमाडौंबाट यात्रु बोकेर आउँदै गरेको बस ग१ख २४७६ दुर्घटना भएको हो । प्रहरीका अनुसार साँझ ६ बजेतिर दुर्घटना हुँदा चितवन भरतपुर महानगरपालिका-१७ की ममता गुरुङ र बेसीसहर ७ की ३० … Continue reading बेँसी सहरमा माइक्रो बस दुर्घटना; ५ घाइते ,२ गम्भीर